Policy Review of National Human Rights Commission Nepal

Policy Review of National Human Rights Commission Nepal

Category:

Publications


Publisher:

Human Rights Alliance


Published Date:

2012


Summary

यो अध्ययनको मुख्य उद्देश्य नेपाल सरकारको मानवअधिकार सम्बन्धी नीति, कानून तथा कायक्रमहरूको समीक्षा गर्दै राष्ट्रिय मानवअधिकार आयोगका नीति तथा कार्यक्रमहरूको मूल्याङ्कन गर्ने हो । साथै अध्ययनमा अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्त, मूल्य, मान्यता र नेपालको संविधानले मानवअधिकार सम्बन्धी गरेको व्यवस्थालाई ध्यान दिँदै मानवअधिकार आयोगको ऐन, २०६८ को मूल्याङ्कन गर्ने र नयाँ ऐनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पार्न सक्ने प्रभावका विषयमा समीक्षा गर्ने कोशिस पनि गरिएको छ ।